• २०७८ माघ १४ गते शुक्रवार

प्रेस चौतारी दाङ शाखाको अध्यक्षमा इन्द्र डिसी

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

प्रेस चौतारी दाङको अध्यक्षमा सर्वसम्मत रुपमा इन्द्र डिसी चयन भएका छन । चौतारीको नवौँ अधिबेशनले डिसीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुधासुमन ढकाल, सचिबमा किरण गौतम, सहसचिबमा चन्द्रप्रकाश नेपाली र एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन । सदस्यहरुमा कमल ओली, नीता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्जु रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुवाश शर्मा, बसन्त परियार,लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधब कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा, निमराज पोख्रेल चयन भएका छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार