• २०७९ जेष्ठ ११ गते बुधवार

तीन हजारको लोभले पक्राउ परे वडा सचिव

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

रुपन्देहीमा एक वडा सचिव तीन हजारको लोभमा परी पक्राउ परेका छन । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका ४ का वडा सचिव महोम्मद सिद्दीकी रहेका छन । शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार उनलाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार