• २०७९ जेष्ठ ११ गते बुधवार

तीन दिनदेखि बेपत्ता बालिकाको शव फेला

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

मोरङमा तीन दिन देखि बेपत्ता बालिकाको शव फेला परेको छ । रंगेली नगरपालिका २ नहर टोलकी २ वर्षीया बालिका निसा उराउको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आइतबार देखि बेपत्ता बालिकालाई खोज्ने क्रममा घरदेखि ६० मिटर दुरीको पोखरी छेउमा मंगलबार बिहान शव भेटिएको थियो । उनका बाबु चन्द्र उराउका अनुसार शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । शव भेटिएपछि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार