• २०७८ माघ १४ गते शुक्रवार

ए डिभिजन लिगः थ्रीस्टार र एपीएफबीचको खेल बराबरीमा

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबको खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा आज आइतवार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै थ्री स्टार चार खेलमा पाँच अङ्क जोड्न सफल भएको छ । यस्तै एपीएफले खाता खोलेको छ । यसअघिका तीन वटै खेल हारेको एपीएफले आज थ्री स्टारसँग बराबरी खेल्दै एक अङ्क जोडेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार