• २०७८ माघ १४ गते शुक्रवार

हिमालय रोडिज’चौथो सिजन सोमबार देखि प्रसारण हुने

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

‘हिमालय रोडिज’को चौथो सिजन हिमालय टेलिभिजनबाट सोमबारदेखि प्रसारण हुने भएको छ । आइतबार निर्माणपक्षले काठमाडौंमा पत्रकार सम्मेलन गरी हरेक सोमबार बेलुकी ८ बजेबाट ‘हिमालय रोडिज’ प्रसारण हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा शोका होस्ट रेमनदास श्रेष्ठ र ग्याङ्ग लिडरहरु लाउरे, अनुपविक्रम शाही र समन श्रेष्ठ उपस्थित थिए । दर्शकले शोमा केही कुराहरु नयाँ पाउनुहुनेछ ।’ यस्तै निर्देशक सुनुवारले अगाडि भने, ‘यसपटक डिजिटल अडिसनबाट हामीले हजारौं सहभागीबाट प्रतिस्पर्धी छानेका छौं । यसपटकका प्रतिस्पर्धीहरु एकदमै दमदार छन् । सोमबारबाट प्रसारण हुने ‘हिमालय रोडिज’को चौथो सिजनलाई दर्शकले मन पराउने निर्माण टिमको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार