रोल्पामा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक रोल्पा नगरपालिका वडा नम्वर.३ गोठमारे वस्ने वर्ष ३४ को दुर्गा वहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ । रोल्पा सुनिलस्मृति गाउपालिका वडा नंम्वर–६ गजुलवाट घर फर्कने क्रममा लु ६३ प ९७२० नंम्वरको मोटरसाइकल दुर्घटना हुदा चालक गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले बताउनु भयो ।
जानकारीमूलक र रोचक भिडियोहरु हेर्नका लागि अनलाइन राप्तिसोनारीको युटुब च्यानल (Online Raptisonari) सब्सक्राइब गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस