• २०७८ माघ १४ गते शुक्रवार

नेपाली काँग्रेसको केन्द्रीय कर्यसमितिको बैठक बस्दै

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न आज बैठक बस्दै छ । आज बिहीबार बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जाननकारी दिए । शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठकसमेत हुने छ । कांग्रेसको १४औं महाधिवेशन भोली शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार