• २०७८ माघ १४ गते शुक्रवार

माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा खुसीराम चौधरी चयन

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटिको अध्यक्षमा खुसीराम चौधरीलाई चयन गरिएको छ । यस अघि तुलसीपुरमा सम्पन्न भएको पालिका अधिवेशनमा सहमती हुन नसकेपछि ७३ सदस्यिय कार्यसमिति चयन भएको थियो । सोहि कार्यसमितिले नेतृत्व चयन गरेको हो । पाटीको तुलसीपुर नगर कमिटिको अध्यक्षमा पुन खुसीराम चौधरीलाई चयन गरिएको हो । जसको उपाध्यक्षहरुमा मन कुमारी महत, यज्ञ बहादुर केसी,मोहन थापा चयन भएका छन । त्यसैगरी सचिवमा तुलाराम भण्डारी , सहसचिबमा भिम बहादुर चौधरी र कोषाध्यक्षमा अमर नेपाली(माईकल) चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार