दाङमा अटो रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना घाइते भएका छन् । घोइते हुनेमा दंगीशरण गाउँपालिका वडा नं. ३ का ३० वर्षीय उमेश भट्टराइ रहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आज साँझ करिब ४ बजे घोराही चोकदेखि ट्राफिक चोक तर्फ जाँदै गरेको रा ७ प ६५३ नंम्बरको मोटरसाइकल र तुलसीपुर चोक तर्फ आउदै गरेको रा १ ह २२८२ नम्बरंको अटो चोक स्थित ठोकिएको थियो । अटो र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
जानकारीमूलक र रोचक भिडियोहरु हेर्नका लागि अनलाइन राप्तिसोनारीको युटुब च्यानल (Online Raptisonari) सब्सक्राइब गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस