• २०७८ माघ १४ गते शुक्रवार

ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहचालक त्रिवेणि गाउँपालिका वडा नम्बर १ रुघाका ३१ वर्षिय ललित बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । मुसीकोट नगरपालिका वडा न. ३ को पिपलनेटाबाट सिमेन्ट लिएर सोहि वडाको माछिमी तर्फ जादै गरेको लु १ त ९६२ नम्बरको ट्याक्टर सडकबाट करिब ३ सय २५ फिट तल खस्दा दुर्घटना भएको प्रहरीले बताएकोे छ । ट्याक्टर चालक भने फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार