• २०७८ मङ्सिर १७ गते शुक्रवार

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड

Author Logo..
अनलाइन राप्तीसोनारी २०२६ पुष १७ गते बिहिवार


काठमाडौं :
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को दाहाल–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पमकल दाहाल (प्रचण्ड) लाई चयन गरेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा  बुधबार बसेको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो। मंगलवार चयन भएका अध्यक्ष माधवकुमार नेपालले दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । नेपालको प्रस्ताव अन्य सांसदहरुले अनुमोदन गरेपछि दाहाल दलको नेता चयन भएका हुन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार